प्रेमीसँग विवाह गर्दै सोनाक्षी

काठमाडौँ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आफ्नो विवाहको खबरलाई लिएर चर्चामा छिन् । मिडिया रिपोर्टका अनुसार अभिनेत्री चाँडै नै आफ्नो लामो समयका प्रेमी जहीर इकबालको दुलही बन्न लागेकी छिन् । अभिनेत्री जहीरसँग २३ जुनमा मुम्बईमा विवाह बन्धनमा बाँधिने खबर आइरहेको छ । यद्यपी यी खबरहरु नायिकाले पुष्टी गरेकी छैनन् । यसैबीच उनका पिता, अभिनेता तथा … Continue reading प्रेमीसँग विवाह गर्दै सोनाक्षी